बिहिबार , जेठ ५, २०७९

माघ १९ मै राजाको राज्याभिषेक? उल्टियो राजनीति डा मिश्रको सूचना ३ महिनाभित्र सत्ता क-ब्जा

माघ १४, २०७८ शुक्रबार 301

माघ १९ मै राजाको ।

राज्याभिषेक? उल्टियो राजनीति डा मिश्रको सूचना ३ महिनाभित्र सत्ता क-ब्जासड़क,शिक्षा ,स्वास्थ्य क्षेत्र लाई विकसित बनाउदै जाने:- नगर प्रमुख शाहकृष्णनगर, कपिलवस्तु माघ ५कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका ।

नगर प्रमुख रजत प्रताप शाह ले नगरपालिका भित्र संचालित तथा कार्यसमपन्न भैसकेका योजनाको अनुगमन गर्नुभयोlकृष्णनगर नगरपालिका वडा नं १२ मा रहेको बरईपुर र भगवानपुर जोड्ने चरङहवा खोलामा निर्माणाधीन ।

पुल, कृष्णनगर नगरपालिका वडा नं १२ बेदमउ मा निर्माणाधीन अस्पताल तथा सोही वडा को हृदयनगर मा रहेको श्री राष्ट्रीय आधार भूत विद्यालय को निर्माणाधीन भवन लगायत सोही गाँउमा कार्यस मपन्न भैसकेको डिप बोरिंगको अनुगमन गर्नुभयोl

उक्त योजनाहरू नगरपालिकाको पहल तथा केहि योजना मा नगरपा लिकाको लगानी रहेको तथा प्रदेश स्तरीय योजना र जिल्ला समान्वय समितिको लगानी का योजना हरू रहेको नगर प्रमुख रजत प्रताप शाहले जानकारी दिएका छन् l ।

कृष्णनगर नगरपालिकाको भदुई, मानपुर, जोशिडिहवा, बरईपुर, भगवानपुर, हृदयनगर, हरिगवा, शिवभारी लगायतका गाँउ पछडि एका ले बाटोघाटो, शिक्षा , स्वास्थ्य लगायत अन्य क्षेत्रमा आफूले सुविधा सम्पन्न बनाउदै जाने बताउदै  ।

नगरभित्र आफूले पहल गरेर आउने समयमा विभिन्न योजनाहरू प्रदेश र संघिय सरकार बाट ल्याउने तथा नगर को बजेटबाट हुन सक्ने विकास गर्न आफू सधै लागिरहने बताउनुभयोl

प्रतिकृया दिनुहोस्