Monday, June 5
Shadow

राजेन्द्रलाई रास्ट्रपति बनाउने नीर्णय भयो (हेर्नुहोस भिडियो)

काठमाडौं १३ पुष ।

 

कुनै ठाउँमा गलत भेटाए मलाइनि कारवाही गर्नुहोस, मेरो नागरिकता पनि छानविन हुन्छ : रबि लामिछाने ।रबि लामिछाने गृहमन्त्रि बने लगत्तै आफ्नो काम गर्न अगाडी बढेका छन्, भन्छन बाँकी कुरा पछि, काम पहिला यदि मलाई कुनै ठाउँमा गलत भेटाए मलाइनि कारवाही गर्नुहोस,।

मेरो नागरिकता पनि छानविन हुन्छ, पुरा समाचार सहित भिडियो हेर्नुहोस, भिडियो समाचारको अन्त्यमा ।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृह मन्त्रीमा नियुक्त भएपछि सामाजिक सञ्जालमार्फत शुभकामना दिदै यस्तो बताएका हुन् ।

 

मंसिर ४ गतेको निर्वाचनमा पुर्व प्रधानमन्त्री शेरबहादुर देउवा बिरुद्ध डडेल्धुराबाट स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालले अबको ५ बर्ष पछि युवा प्रधानमन्त्री आउने दाबी गरेका छन् ।युवाहरुको योगदानले आज आफ्नै साथिहरु मन्त्री बनेर काम गरेको भन्दै।

अबको ५ बर्षमा युवाबाट नयाँ प्रधानमन्त्री बन्ने भन्दै त्यसका लागि तयार रहन सबै नेपालीलाई आग्रह समेत गरेका छन् । त्यतिमात्र हैन उनले शेरबहादुर देउवाको कार्यकाललाई राणा शासनको संज्ञा दिदै उनले राजनीतिबाटै सन्यास लिन सुझाएका छन् ।