Friday, June 9
Shadow

रवि लामिछानेकाे काम देखेर नेताहरुनै परे चकित,रबिले चाले झनझन कडा कदम,जनताले दिए यसरी साथ

काठमाडौं ।

 

प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष “पुष्पकमल दाहाल प्रचण्ड” ले सोमबार पद वहाली गरेलगत्तै मन्त्रि परिषद्को बैठक आव्हान गरे।आफ्ना मन्त्रालयमा पदवहाली गरेपछि तीन उप प्रधानमन्त्रीहरु “विष्णु पौडेल”, नारायणकाजी श्रेष्ठ र रवि लामिछाने मन्त्रिपरिषद् बैठकमा भाग लिन।

 

प्रधानमन्त्री कार्यालय पुगे।मन्त्रालयको जिम्मेवारी तोक्न बाँकी रहेका मन्त्रीहरु समेत मन्त्रिपरिषद्को बैठकमा सहभागी थिए। प्रधानमन्त्री भएपछि प्रचण्डले मन्त्रिपरिषद्को पहिलो बैठक बोलाएका हुन्।बैठक सुरु भएपछि प्रधानमन्त्री प्रचण्डले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई तत्कालका लागि सरकारको प्रवक्ता बन्न भनेका थिए।

अन्य मन्त्रीहरुले पनि प्रचण्डको प्रस्तावलाई सहजै स्वीकारे। तर गृहमन्त्री लामिछानेले सरकारको प्रवक्ता बन्ने प्रधानमन्त्री प्रचण्डको प्रस्ताव अस्वीकार गरेको स्रोतले बताएको छ।बैठकमा केही असहजता देखिएको थियो। प्रधानमन्त्री प्रचण्डले दिन लागेको जिम्मेवारी रविले स्वीकार गरेनन्। ‘प्रधानमन्त्रीज्यूले यो मैले गरेको निर्णय हो,