बुधबार , जेठ ४, २०७९

नेपालको सिमानाले भन्दैछ आउ एमाले आउ। केपी ओली

माघ १४, २०७८ शुक्रबार 379

नेपालको सिमानाले भन्दैछ ।

आउ एमाले आउ। ज्येष्ठ नागरिकको आत्माले भन्दैछ आउ एमाले आउ । सडक बालबालिकाको चित्कारले भन्दैछ आउ एमाले आउ। भुमिहिन सुकुम्बासीहारुले भन्दैछन् आउ एमाले आउ। बन्द भएका बाटोले भन्दैछ आउ एमाले आउ र देशलाइ निकास दिन कम्मर कसेर आउ एमाले आउ ।

नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले गठबन्धनका लागि माघ १२ मा हुने राष्ट्रिय सभा निर्वाचन नै अन्तिम मौका भएको बताएका छन्। राष्ट्रियसभाका लागि सातै प्रदेशमा मंगलबार मनो नयन दर्ता भइसकेपछि नेता रिजालले गठबन्धनलाई ।

एमालेविरुद्ध घेराबन्दीगर्ने यही अन्तिम मौका रहेको पनि बताए। राष्ट्रियसभा निर्वाचन नेकपा (एमाले) लाई घेराबन्दी गर्ने अन्तिम किस्ता हो। अदालत, सभामुख, संवैधानिक आयोग, सरकार लगायतको मिलेमतोमा एमालेलाई ।

घेराबन्दी गर्नेदेखि विभाजित गर्नेसम्मका सम्पूर्ण अस्त्रहरुअब सकिएका छन् उनले भनेका छन्‘अध्यादेशका भरमा पार्टी विभाजन गरेर, अनेक गठजोडका ।

साथ ०७४ को जनादेशका भरमा ०७८ मा परिणाम निकाल्न खोजिएको राष्ट्रियसभाको निर्वाचनले न जनमतको प्रतिनिधित्व गर्दछ न त अहिलेको शक्ति सन्तुलन नै

प्रतिकृया दिनुहोस्