हट फिगर’ बनाउन ।
जिम घरमा पसिना बगाउदै समिक्षा !पछिल्लो समय बहुचर्चित गायिका समिक्षा अधिकारीले आफ्नो जीवनमा ठूलो उतारचढाव भोगिन् । उतारचढावकाबिचमा पनि उनी बेला बेलामा सामाजिक संजालमा सक्रिय बनिन् त आँफैले पोस्ट गरेका स्टाटस र तस्विरहरु क्षणभरमा नै हटाइन् र मिडियाका समाचारहरु पनि डिलिट गर्न लगाइन् ।
गत हप्ता मात्रै ओएस नेपालले छापेको उनको मध्यरातमा लेखिएको स्टाटस अब त अति भयो, बाँच्न मन छैन भन्दै लेखेको स्टाटस अनुसार छापिएको समाचार उनले सहयोगी मार्फत हटाउन आग्रह गरिन् ।समिक्षाले सामाजिक संजालमा सक्रिया देखाउन खोजेकी छिन् ।
तर लेख्दै मेटाउँदै गर्दै जाँदा उनी हिम्मत बटुलेर अघि बढ्न खोजीरहे का बेला कमला घिमिरेको गीतबाट पनि केही डिस्टर्ब बनिन् कम लाले पनि आँफुले अन्जानमा गरेको गल्ती भन्दै ।
माफी त मागिन् । समाजिक संजालमा कमलाको चर्को आलोचना भयो । यही बिचमा गायिका समिक्षा फेरी जिम जान थालेकी छिन् । उनले आफ्नो डे वान भन्दै लेटेस्ट तस्विर सेयर गरेकी ।