Sunday, March 26
Shadow

प्रचण्ड र ओलीलाई सबक सिकाउन मैदानमा उत्रिए गृहमन्त्री रवी, यति सम्म भैसक्यो तयारी .. (पुरा पढ्नुहोस )

काठमाडौं, ।

सागर ढकाल भन्छन: सहि गर्नुभयो रबि दाई देउवालाई हटाउनु पहिलो काम भयो यो समाचार सबैको लागि हो सम्पुर्ण नेपालिहरु अवस्य पनि यो पोस्टलाई जति सकिन्छ सक्दो सियर गरेर सारा नेपाली हरु सम्म पुर्याउनुहोस ।

प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रतिस्पर्धा गरेका स्वतन्त्र उम्मेदवार सागर ढकालले यस पटकको चुनावले धेरै कुरा सिकाएको बताएका छन् । उनले हारजित सामान्य अंकगणित मात्र भएको बताएका छन् उनले भनेका छन्,।

‘हारजित भनेको सामान्य अंकगणित मात्र हो । यो चुनावले अर्को चुनाव कसरी लड्ने भन्ने कुरा सिकाएको छ ।’त्यस्तै ढकालले कांग्रेस र बीपी कांग्रेस दुवैले आफूलाई बाहिरको मान्छे भन्ने गरेको उनको भनाइ छ ।

‘कांग्रेस र बीपी कांग्रेस दुवैतर्फका साथीहरूको चेपुवामा परेँ । उहाँहरूले मलाई गुल्मी किन गइनस् भनेर सोधिराख्नुभयो,’ उनले भने । उनी अगाडि भन्छन्, ।

‘डडेलधुरामा पहिलो पटक ४ महिना अगाडि पाइला टेकेर यहाँसम्म पुगे त्यसको लागि सबै डडेलधुरावासीलाई धेरै-धेरै धन्यवाद दिन चाहन्छु।’