Friday, June 9
Shadow

देशभर आजबाट लागू भए रबीका ३ नियम, सारा नेपालीले गरे स्वागत (साथ दिन शेयर गर्नुस)

हामीलाई संसद सम्म पुर्याउन मद्दत गर्नु हुने देश भरीका तथा विदेशमा समेत रहनु हुने सम्पुर्णमा आभार व्यक्त गर्दछौं। मलाई विश्वास गरेर सर्वाधिक मतान्तरले विजयी गराउनु हुने ।

चितवन २ का आदरणीय मतदाता ज्युहरुलाई विशेष धन्यवाद दिन चाहन्छु। देश भरिका नागरिकका मुद्दा हाम्रो जिम्मेवारी हो। तर शुरूवात चितवन २ बाट गर्दैछु।चितवन २ मा जे परे पनि मलाई सूचना दिनु होला। अहिलेलाई WhatsApp म्यासेज मार्फत (कल होईन) गुनासो सुचना संकलन गर्नेछु।

हाम्रा अन्य प्रत्यक्ष निर्वाचित सांसदज्यु हरुले पनि आफ्ना मतदा ताका लागि आफ्नो नम्बर सार्वजनिक गर्दै हुनुहुन्छ। थप २ वटा पोस्ट आजै केही समयको अन्तरालमा ।

 

दोस्रो:वाचापत्रमा लेखे बमोजिम संसदीय योजना तर्जुमा बोर्डको अवधारणा अघि सारेको छु। सचिवालयकालागि ५ जना (वैतनिक), विषय बिज्ञहरु १० जना ( बैठक भत्ता दिइने ) र पालिका वडा तथा टोल प्रतिनिधिहरु (अवैतनिक ) आव्हान गर्दछु। चितवन बाट प्रारम्भ गर्दै देश भरी यसै गरि काम गर्नेछौं।

आउनुहोस् अब मिलेर काम गरौं। यस पछिको पोस्ट अझै अर्थ पुर्ण हुनेछ।तेश्रो: No Visa, Free Ticketयो देशमा मान्छे बाकसमा मात्र फर्किनु पर्छ भन्ने छैन। विदेशमा रहनु भएका ब्यवस्थापनमा दखल राख्ने, स्वदेशमा केही गर्न ।

इक्छुक ब्यक्तिको हामीलाई खाँचो परेको छ। हाम्रो चितवन कार्यालयका लागि प्रमुख कार्यकारी अधिकृत CEO भएर बिकास, सुसासन, ब्यवस्थापन लगायतका सम्पुर्ण कार्यभार सम्हाल्न सक्ने मान्छेलाई अति आकर्षक तलब तथा सुबिधा सहित म एयर्पोटमा स्वागत गर्न तयार छु। कति बाकसमा मात्र फर्किने?