Monday, January 30
Shadow

नेपालमै word cup खेलाउछु : ओलि

केपि वलि ले कहिलेकाही देश ।

 

 

 

बिकास को लागि निकै गहकिलो कुरा हरु गरेको पाईनछ तर अहिले जुन सपना छ वोलि जि को छिटोभन्दा छिटो पूरा होस नेपाल मा बिदेशी खेलाडि हरु को आगमन गरन सकियोस ।

 

देश को जिम्मेवार पदमा बसेको मानछे ले राम्रो सोच राखने नराम्रो भने होईन केपि जि को सपना छिटोभन्दा पूरा होस ।आज जताततै हामिले फेसबुक गुरुप मा अचम्म को पोस्ट फेला पारेउ त्यो पोस्टमा लेखिएको थियो अबको अर्को अर्को विश्व कप नेपालमा खेलाउने ओलिको यस्तो घोषणा भनेर ।

 

 

 

आएपछि हामिले अचम्म मान्दै पुन हजुर हरुलाई पनि देखाउन मन लाग्यो रसोही पोस्ट जस्ताको तेस्तै हाम्रो साईडमा पोस्ट गरेउ । के नेपाल मा पोसिवल होला त बोली जि ले भने जस्तो आसा गरौ कुनै दिन नेपाल ले पनि बिश्व कप खेलाउने अबसर पाउने छ ।यो पनि पढनुहोसहारेपछि फ्रेञ्च खेलाडी माथि ।

 

एति धेरै रंगभेदी निन्दा फिफा को ध्यानाकर्षण विश्वकपमा पेनाल्टीमार्फत अर्जेन्टिनासँग हारेपछि फ्रान्सका केही खेलाडीमाथि भएकोे रंगभेदी टिप्पणीप्रति फ्रेञ्च फुटबल फेडेरेसन(एफएफएफ) ले आपत्ति जनाएको छ । एफएफएफले खेलाडीमाथि भएको रंगभेदी व्यवहारको निन्दा गरेको छ ।

 

 

एफएफएफले बुधबार ट्वीट गरेको छ, ‘विश्वकप फाइनलपछि फ्रान्सका केही खेलाडीमाथि सामाजिक सञ्जालमा रंगभेदी आरोपसहित घृणित टिप्पणीहरु भएको छ ।जुन नितान्त अस्विाकार्य रहेको छ ।

 

 

एफएफएफ त्यसको निन्दा गर्छ र त्यस्तो लेख्नेमाथि उजुरी दायर गर्नेछ ।’फ्रान्सका फरवार्ड किङ्स्ले कोमान र मिडफिल्डर अरेलियन टचोमेनीमाथि रंगभेदी टिप्पणी भएको थियो कङ्स्लेको पेनाल्टी अर्जेन्टिनी गोलकिपर इमिलियानोले बचाएका थिए भने टचोमेनीको बल पोष्ट बाहिर गएको थियो ।

 

 

जसका कारण डिफेन्डिङ च्याम्पियन फ्रान्सले विश्वकपको उपाधि गुमाएको थियो ।