समीक्षाको प्रस्ताव ।
पल शाहद्धारा अस्विकार, जीवनको कष्टपुर्ण क्षेणमा, जुनसुकै बेला।………….. काठमाडौ। नेपाली गायन क्षेत्रमै सानै उमेरमा चम्केको र आफ्नै कारणले बदनाम भएको नाम हो समीक्षा अधिकारी।पल शाहलाइ।
उनले आफुलाई जवर्जसती गरेको भन्दै उजुरी दिइन् तर पछि होइन भनिन् मेटिकल टर्ममा यसलाई मेन्टल डिस्अर्डर भनिन्छ। उनको मानसिक अबस्था ठिक ठाउँमा नभएको परिवार स्रोतले जनाएको छ। उनी पल शाह मेरो होस भन्ने चाहान्छिन् ।
त्यो पनि मनैदेखि।त्यस्तै सङघर्षका कयौं रातहरु बिताएर आफ्नो क्षमताको बलमा सफल भएको नाम हो पल शाह। नेपाली सिने जगतमा पल शाह नौलो नाम होईन्।
पल शाह उदाउँदो म्युजिक उधोगका किङका नामले पनि आम दर्शकमाझ परिचित छन्। उनले कयौं हिट फिल्म पनि दिएका छन्।समीक्षा र पलबीच निकै गहिरो प्रेम थियो।
आपसमा उनीहरुबीच सम्बन्धले नयाँ रफ्तार लिदैं थियो। बाह्य तत्वहरुको प्रभावले उनीहरुको सम्बन्धनमा गाढापनको नयाँ रुप बिकास भयो र सम्बन्ध चिसिदै गयो।