सक्कली जन्मदर्तासहित।
सन्दीप उच्च अदालतमा: बिहिबारै छुट्ने, सबैले सेयर गर्दिनुहोला (भिडियो हेर्न तलको लिंक क्लिक गर्नुस)करिब २ महिनादेखि क्रिकेटर सन्दीप लामिछानेले कारागारमा कैद जीवन भोगिरहेका छन् ।
उनी केन्द्रीय कारागार सुन्धाराको चौघेराभित्र कैद छन् ।खुला क्रिकेट मैदानमा बलिङ गरेर चम्किएका लामिछानेमाथि एक नाबालिकालाई बला-त्कार गरेको आरोप लागेपछि जिल्ला अदालत काठमाडौंले १८ कात्तिकमा पुर्पक्षका लागि ।
जेल चलान गर्ने आदेश दिएको थियो ।यता हिरासतमा रहेका सन्दीप लामिछानेले प्रहरीसँगको बयानमा आफू निर्दोष रहेको जिकिर गरेका छन् । पीडित भनिएकी किशोरीसँग आफ्नो यौ न स म्बन्ध नभएको उनको भनाइ छ ।
प्रहरील अदालतमा दायर गरेको अभियोगपत्रमा सन्दीपको बयान समावेश गरिएको छ । जसमा उनले आफू जाहेरीकर्ताकै जोडबलमा नगरकोट घुम्न गएको बताएका छन् ।
साथै फर्किएर काठमाडौं आएपछि पनि निजकै आग्रहमा काठमाडौं इन होटलमा राति बास बसेको पनि उनले दाबी गरेका छन् ।