Monday, January 30
Shadow

स्टुडियोमै कु*टिए ऋषि धमला, रामधुलाई गर्ने अतिथि को हुन् ? (भिडियो सहित)

काठमाडौ।

 

 

चर्चित पत्रकार ऋषि धमला स्टुडियोमै कुटिएका छन्। अतिथिका रुपमा कार्यक्रममा बोलाइएको एक अतिथिले उनलाई कुटेका हुन्। प्राइम टाइम्स टेलिभिजन मार्फत प्रसारित कार्यक्रममा धमलालाई लछार पछार गरिएको छ।

 

 

यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला जनता जान्न चाहान्छ’ कार्यक्रममा पत्रकार ऋषि धमलामाथि नै लछारपछार गरिएको हो।

 

जनता जान्न चाहान्छ, कार्यक्रममा बडादशैँको सन्दर्भमा ज्योतिषि लाई साक्षत्कार गर्न बोलाइएको थियो।प्रख्यात ज्योतिषि विहांग्मरा जतिम्सिनाले धमलालाई लछारलपछार पारेका हुन्।

 

कार्यक्रममा ज्योतिषि तिम्सिनाले देशको अवस्था र प्रधानमन्त्रीको भविष्यवाणी गरेका थिए। ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ।