एक मुद्दामा ।
क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि कारागार चलान गर्ने जिल्ला अदालतको आदेश विरुद्धको पुनरावेदन मुद्दामा बिहीबार पेशी तोकिएको छ। उच्च अदालत पाटनमा सन्दीपका कानुनव्य वसायीले गत मंसीर २९ गते दर्ता ।
गरेका मुद्दामा बिहीबार (७ पुसमा) पेशी तोकिएको हो।पीडित भनिएकी किशोरीको २ वटा जन्मदर्ताको कागज बोकेर कानुन व्यवसायी उच्च अदालत गएका हुन्। उच्चअदालतमा दिएको निवेदनमा किशोरीको उमेर १८ वर्ष माथि रहेको दाबी गरिएको छ। साथै ज’ बर ज’ स्ती क’ रणी।
वा सहमतिमै भए पनि केही नगरिएको जिकिर गरिएको छ।त्यही जन्म दर्ताको प्रमाणले सन्दीपलाई जेलमुक्त पार्न सक्ने सन्दीपका कानुन व्यवसायीको आशा छ। उनको मुद्दा हेरिरहेका कानुन व्यवसायीहरू भने सन्दीपले जे’ लमुक्त, भएर ।
मुद्दा लड्नु पाउनुपर्ने माग राखेका छन्। बिहीबारकै पेशीमा सन्दीप संभवत धरौटीमा छुट्न सक्ने वा जिल्ला अदालतकै आदेश सदर गरेर जेलमै रहने भन्ने आदेश टुङ्गो लाग्न सक्छ।तर उनी धरौटीमा छुट्न सक्ने सन्दीपका ।
जकनुनव्यवसायीको बढी आंकलन गरेका छन्। सन्दीपका कानुन व्यवसायी सरोजकृष्ण घिमिरे भन्छन्, ‘‘हामीले पी’ डित भनिएकी युवतीबारे सम्बन्धित कागजात सम्बन्धित कार्यालयबाट मगाउन माग गरेपछि अदालतले त्यो मगाएको छ।