Sunday, March 26
Shadow

नर्भिक अस्पतालले नटेरेपछी भोल्टे ताल्चा बोलेर फिल्डमै पुगे बालेन, यस्तोसम भएछ..

काठमाडौं ।

 

सम्झौताविपरीत नक्सा पास नगरी बनाइएका संरचना भत्काउन दिएको निर्देशन पालना नभएपछि काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) आफै नर्भिक अस्पताल पुगेका छन्।सोमबार काठमाडौँ महानगरपालिकाले।

 

सरकारसँग लिजमा लिएको जग्गामा सम्झौताविपरीत नक्सा पाससमेत नगरी बनाइएको संरचना २४ घण्टाभित्र हटाउन नर्भिक अस्पताललाई निर्देशन दिएको थियो।महानगरको निर्देशनविपरीत नर्भिकले तत्काल संरचना भत्काउन नसकिने बताएपछि बालेन आफै पुगेका हुन् ।

 

 

 

आमासँगै कारागारभित्र रहेका ससाना बालबालिकाले न्यूनतम सुविधा र हेरचाह पाइरहेका छैनन् । कैदीहरूसँगै उनीहरूको दैनिकी बित्ने गरेको छ । कारागारभित्र पोसिलो खानेकुराका साथै पढ्ने, खेल्ने वातावरण पनि तिनले पाएका छैनन् ।

 

 

 

कारागार व्यवस्थापनमा सरकारी तवरबाट भइरहेको बेवास्ताका कारण ती बालबालिका आमासँगै ‘कैदी’ हुनुपरिरहेको छ । गर्दै नगरेको गल्तीको सजाय पाइरहनुपरेको छ । यस्तो वास्तविकता बदल्न सरकारले ध्यान दिनुपर्छ ।