Sunday, March 26
Shadow

घर जानका लागि एयरपोर्ट पुगेकी युवती गलत विमानमा चढ्दा अर्कै देश पुगेपछि….

घर जानका लागि ।

 

 

एयरपोर्ट पुगेकी एक महिला गल’त विमानमा चढ्दा अर्कै देश पुगेकी छन् । मेक्सिकोकी ती महिला गलत विमान’मा चढेकाले नर्थ अमेरि’का पुगिन् । २९ वर्षीया मेरिजोस गङ्बोआले विमा’नमा चढ्दा २ पटक बोर्डिङ पास चेक भएको थियो ।

 

 

तर विमा’नका कर्मचारीले ख्याल नगर्दा उनी अर्कै देश पुगिन् ।विमानमा ३ घण्टा यात्रा गरेप’छि उनी नर्थ अमेरिका पुगिन् । त्यहाँ उन’लाई स्थानीय सुरक्षाकर्मीको जिम्मा लगाइएको अन्तर्राष्ट्रिय सञ्चार’माध्यमले जनाएका छन् ।

 

 

उनले टिक’टक भिडियो बनाउँदै घ’टनाबारे जानकारी दिएकी छन् ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल(टिआइए) मा यान्त्रिक परीक्षण उडान ‘क्यालिब्रेसन फ्लाइट’ सम्पन्न भएको छ ।

 

 

 

अन्त’र्राष्ट्रिय विमान’स्थलमा जडान गरिएको ‘लोकलाइजर’लगायत उपकरणको परीक्षणका लागि एरो’थाईको जहाजले दुई दिन यान्त्रिक उडान गरेको विमान’स्थलका महा’प्रबन्धक प्रेमनाथ ठाकु’रले जानकारी दिए ।