यिनै हुन नेपालको इतिहासमै पहिलो ।
पटक मधेशी महिला ‘इन्स्पेक्टर’ मा नाम निकाल्न सफल यिनै हुन नेपालको इतिहासमै पहिलो पटक मधेशी महिला ‘इन्स्पेक्टर’ मा नाम निकाल्न सफल प्रतिभा कपिलवस्तुयिनै हुन नेपालको इतिहासमै पहिलो पटक मधेशी महिला ‘इन्स्पेक्टर’ मा नाम निकाल्न सफल ।
प्रतिभा कपिलवस्तुकी, प्रतिभा पाल हुन उनी । उनको तस्वीर अहिले तराई मधेशका व्यक्तिहरुको समाजिक सञ्जालमा पोष्ट गर्ने गरेका छन् ।कारण उनी सशस्त्र प्रहरी बलको प्रहरी निरिक्षकमा सिफारिस हुन सफल भएकी हुन ।
मधेशी मुलकी महिला भएर सशस्त्र प्रहरी बलको प्रहरी निरिक्षक सम्म पुग्नु समेत अहिले मधेशका लागि शौभाग्य सावित भएको भन्दै उनको तस्वीर राखेर शुभकामना दिने क्रम जारी छ सशस्त्र प्रहरी बल नेपाल भर्ना ।
छनौट समितिले निकालेको नतिजामा कपिलबस्तुको विजयनगर गाउँपालिका वडा नम्बर ७ की मधेशी महिला पालको नाम महिला तर्फबाट सिफरिस भएको छ ।भदौ ८ गते निकालिएको नजिमा ३ जना महिलाको नाम ।
सिफारिस हुदा मधेशीवाट प्रतिभाको नाम सिफारिस भएको हो पाल हाल सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा कार्यरत छिन उनी विगत एक वर्ष देखी प्रहरी निरीक्षक पदका लागि मेहनत र तयारी गर्दै थिइन