Tuesday, November 29
Shadow

मेरो बुबालाई बचाइदिनु भन्दै छोरीको रुवाबासी, ‘देश विदेशमा बस्ने नेपालि हात जोड्दै गुहारिन ‘(भिडियो सहित)

मेरो बुबालाई ।

बचाइदिनु भन्दै छोरीको रुवाबासी, ‘देश विदेशमा बस्ने नेपालि हात जोड्दै गुहारिन ‘(भिडियो सहित)

यतिबेला मिडियामा १२ वर्षीय सानो नानी इच्छा लिम्बु आफ्नु बुबा को उपचार अनि जीवन रक्षा गरिदिनु पर्यो भन्दै मिडियामा आएकी छिन्।बुबाको कलेजो ड्यामेज भए पछि कलेजो ट्रान्सप्लान्टका लागि धेरै रकम जुटाउन ।

नसकेका बुबा काठमाण्डौको एउटा बन्द कोठामा छटपटाई रहेका छन्।उनको बुबा यसो भन्छन्,’ मलाई डाक्टरले कलेजो फेर्नु भनेको छ तर म सँग अहिले चार आना पैसा पनि छैन। दैवको आँखा पनि हामी जस्तै गरिबको घरमा पर्दो रहेछ।

राम्रो सँग काम गरेर छाेरी अनि श्रीमतीलाई खुसि दिइरहेको थिए तर दैवले नै यस्तो अवस्थामा पुगाएर नसोचेको रोग लाग्यो।’छोरी इच्छा लिम्बु यस्तो भन्दै भक्कानिन्छन्,’ मेरो बाबालाई म बचाउन चाहन्छु। देश विदेशबाट सबै जनाले सकिएको सहयोग गरिदिनु होला।

यो परिवारको झापा जिल्लाको अर्जुनधारा नगरपालिका वर्ड नम्बर चारमा पर्ने साधुटार भन्ने गाँउमा एउटा सानो खरले छानेको झुप्रो छ जहाँ अहिले ति सानी ११ वर्षीय बालिका आफ्नो बुबा उपचार गरेर नीको भएर आउने  ।

आशमा एक्लै बस्ने गर्छिन्।मलाई मेरो बाबा बाट टाढा नबनाइदिनु होला। हामी गरीब नभएको भए बाबालाई बचाउन सहयोग माग्नु पर्ने हुँदैन थियो।