बुधबार , जेठ ४, २०७९

प्रचण्ड नभएको भए आज यो देश राजाहरुले पहिलेनै बेचिसकेको हुन्थे – रेनु दाहाल

माघ १०, २०७८ सोमबार 275

काठमाडौं :– नेकपा ।

(माओवादी केन्द्र)की केन्द्रीय स,,दस्य एवं भरतपुर महानगर पालि काकी मेयर रेनु दाहालले देशलाई निका र विकास दिने पार्टी नै नेकपा (माओवादी) केन्द्र भएको बताए की छन् ।माओवादी के,न्द्र भरतपुर महानगरपालिका वडा नं.११ को अधि वेशन समु’द्घाटन गर्दै मेयर दाहा लले देशमा परिवर्तन ल्याउने ।

मुख्य भूमिका माओवादी केन्द्रले नै खेलेको भन्दै देश,लाई विकास गर्ने पार्टी नै माओवादी भएको बताइन् ।मेयर दाहालले देशमा परि वर्तन ल्याउने भूमि कादेखि सबै क्षेत्रमा माओवादी केन्द्र अन्य पार्टी भन्दा कहीँ पनि तल नपरे  को भन्दै ।

उत्साहका साथ अघि बढ्न आ’ग्रह गरिन् ।देशमा राजतन्त्र फाल्ने  देखि गणतन्त्र स्थापना गर्नेसम्म कामको मुख्य भूमिकामा हामी नै थियौं मुलुक परिवर्तनका लागि हामी नै होमिएका थियौं मेयर दाहालले भनिन्अहिले पनि यो राष्ट्रलाई संकटबाट माथि उठाउने कामको नेतृत्वदायी भूमिकामा हाम्रो पार्टी छ ।

देशको निर्णायक पार्टी जनताको पक्षमा रा’ष्ट्रको पक्षमा मुलुकलाई हरेक समस्यामा समाधान दिने सक्ने पार्टी भनेकै माओवादी केन्द्र मात्रै भएको मेयर दाहालको दावी थियो ।

मेयर दाहालले भरतपुर महानगरपालि काले सबै वडामा विकासको गतिलाई तिव्रता दिएको भन्दै भरतपुर–११ मा धेरै विकास निर्माणका कामहरु भइरहेको बताइन् ।

प्रतिकृया दिनुहोस्