सन्दीप लामिछानेलाई ।
फसाएको आरोप लागेकी अनुराधा कोइराला भारतीय नागरिक भएको प्रमाण फेला ! (भिडियो हेर्न तलको लिंक क्लिक गर्नुस)सन्दीप लामिछानेलाई फसाएको आरोप लागेकी अनुराधा कोइराला भारतीय नागरिक भएको प्रमाण भेटिएको छ ।
सामाजिक अभियान्ता तारा बरालसहितको टीमले भारतको आधार कार्ड बोकेकी अनुराधा कोइराला भारतीय नागरिक्ता भएको प्रमाण प्रहरीसमक्ष प्रस्तुत गरेका छन् ।
अनुराधा कोइराला सन्दीप लामिछानेलाई फसाउने षडयन्त्र गरेको भन्दै विवादको शिखरमा थिईन् । उनको सबै परिवार नै भारतीय भएको प्रमाण प्रहरीको हातमा पुगेको छ ।नावालिग भन्दै अनुराधा कोइरालाले परिवर्तित नाम गौशाला ह भएकी युवतीलाई संरक्षण दिएको बताउँदै आएकी छिन् ।
नावालिग भनिएकी युवतीले हनिट्रयापमा पार्ने गरेका समाचार आएपछि माइती नेपालकी संचालक अनुराधा कोइराला अझै झस्किएकी छिन् ।भारतबाट नेपालीसँग बिहे गरेको पुरा नभएसम्म बंशजको आधारमा नागरिक्ता दिन नसकिने कानुनी प्राबधान छ ।
अनुराधा कोइरालाको डिभोर्स भइसकेकाले पनि उनी कानुनको कडघरामा उभिनुपर्ने अबस्था आएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।अनुराधा कोइराला राम्रो काम गरेको भन्दै चर्चाको शिखरमा थिईन् ।
तर काठमाडौंको महगों स्कुलमा पढ्ने धनी घरकी छोरीलाई कोही नभएको भनेर संरक्षण दिएपछि उनी अहिले विवादमा नमज्जाले फसेकी छिन् ।