Sunday, March 26
Shadow

मेरो नागरिकता खोसेपनी यो देशको लागि ज्यान दिन तयार छु : रबी लामिछाने {साथ दिनेले सियर गर्नुस्}

म यो देशको ।

 

 

ढुकुटी को पाले हु कसैलाइ एक रुपैया चोर्न दिन् कसैलाई भ्रष्टाचार गर्न दिन्न । यो देश सबै घुस खोरी दलालले सबै देश खाई सके देश बेच्न लागिसके भन्दै कडा रुपमा बोलेका छन् ।

 

उनको यो बोली सबैले रुचाएका छन । भाषण गर्दा जब यो कुरा आयो अनि गडड तालीको आवाज आएको थियो ।राष्ट्रपति बन्न कसरतआफूले राष्ट्रपति पाए प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्न पौडेल तयार, सरकार निर्माणमा एक मतको पनि महत्त्व भएकाले गैरसांसदलाई राष्ट्रपति बनाउने।

 

पक्षमा देउवाकाठमाडौँ — निर्वाचनमा कुनै पनि गठबन्धनको सुविधाजनक बहुमत नआएको अवस्थामा भावी राष्ट्रपतिका लागि नेताहरूको दौडधुप चलिरहेको छ । सत्ता गठबन्धन नै बहुमतको नजिक रहेकाले राष्ट्रपतिका ।

 

 

आकांक्षी नेता आ–आफ्नो पार्टी र गठबन्धनभित्र अनुकूलता जुटाउने गृहकार्यमा छन् । राष्ट्रपति कुन पार्टीका तर्फबाट हुने भन्ने टुंगो भने लागिसकेको छैन ।