सम्पूर्ण कुरा भिडियो मा समाबेश गरिएको छ ।
क्रिकेटर सन्दीप लामिछानेमाथि ब’लात्कार आरो’प लगाउने किशोरीले अदालतमा ब’कपत्र दिँदा प्रहरी र सरकारी वकिललाई दिएको भन्दा कडा बया’न दिएकी छिन् ।
उनको प्रस्तुती भने कसैले सिकाएको र घोकेर पढेजस्तो देखिएको जनाईएको छ।उनी अहिले माइती नेपालको संरक्षणमा छिन् । उनलाई त्यहाँ कसैसँग भेट्न र बाहिर निस्किन समेत नदिई राखिएको सुचनाहरु चुहिएका छन् ।
अदालतले अब उनको वास्तविक उमेर तथा बला’त्कार वा सहमतिको सम्बन्ध भन्ने विषयमा हेर्ने कानुन ब्यवसायीहरु वताउँछन् ।
किशोरी नाबालिग नै हुन् र शा’रीरिक सम्बन्ध भएको पुष्टि भयो भने सन्दीपमाथि कडा स’जाय हुन सक्छ ।