दुबई को ।
एक कम्पनीले भारी संख्यामा नेपाली कामदारको माग गरेको छ । दुबईको Tamayaz Employement Services LLC कम्पनिले बिभिन्न पदका लागी ४०० जना नेपाली पुरुष कामदारको माग गरेको हो यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ।
न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ ।दुबईको एक कम्पनीले भारी संख्यामा नेपाली कामदारको माग गरेको छ । दुबईको Tamayaz Employement Services LLC कम्पनिले बिभिन्न पदका लागी ४०० जना नेपाली पुरुष कामदारको माग गरेको हो । यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोल ।
करार अवधि २ वर्षे रहेको छ।तलब खान बस्न सहित ३८ हजार भन्दा बढी रहेको छ । इच्छुक कामदारले मित्र ओभरसिज सर्भिस प्रा.लि को कार्यलय सिनामंगलमा भदौ ७ गते अन्तरवार्ता दिनु पर्ने यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलातलब खान बस्न सहित ३८ हजार भन्दा बढी रहेको छ ।
इच्छुक कामदारले मित्र ओभरसिज सर्भिस प्रा.लि को कार्यलय सिनामंगलमा भदौ ७ गते अन्तरवार्ता दिनु पर्ने छ । यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला स्वदेशमा हुने मेडिकलको खर्च,स्वदेशमा हुने बिमा खर्च ,भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैैले बेहोर्नेु पर्नेछ ।
यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****यस्तै, भिसा शुल्क ,विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च र हवाई टिकट रोजगारदाता कम्पनीले नै बेहोर्ने छ । यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ।