Sunday, March 26
Shadow

रवि लामिछानेमाथि ष;ड्यन्त्र गर्नेहरुको प;र्दाफास, के रवि प्रधानमन्त्री पक्का हुन्छन त ? धेरैलाई थाहा नभएको कुराहरु हेर्नुहोस पूर्ण जानकारी भिडीयोमा

काठमान्डौ २४ मंगसिर ।

 

 

रवि लामिछानेमाथि षड्यन्त्र गर्नेहरुको प;र्दाफास, के रवि प्रधानमन्त्री पक्का हुन्छन त ? रविलाई मायाँ गर्ने जनताहरुको सबको ईच्छा भनेको नै रबि प्रधानमन्त्रि भए हुन्थ्यो भन्ने छ, तर हुन्छन हुँदैनन् त्यो भने समयले अवश्य बताउला समाचार पुरा पढ्नुहोस सम्पूर्ण कुरा हरु ।

 

संघीयता र प्रदेश संरचनाबारे राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको विचार लगभग मिल्दोजुल्दो देखिन्छ । दुवैले प्रदेश संरचनालाई यथास्थितिमा राख्न नहुने बताउँदै आएका छन् ।

 

 

मंसिर ४ को चुनावको मुखमा नयाँ पार्टी खोल्नुअघि रवि लामिछाने राप्रपामा जाने चर्चासमेत चलेको थियो । यसक्रममा राप्रपा नेताहरुसँग उनको केही चरणमा वार्तासमेत भएको राप्रपा नेताहरु बताउँछन् ।

 

तर, लामिछानेले अन्ततः आफ्नै पार्टी मात्र खोलेनन्, निर्वाचनमा राप्रपाको भन्दा ठूलो दल बनाएर देखाइदिए ।रविले बेग्लै पार्टी नखोलेको भए राप्रपाको समानुपातिक भोट बढ्ने र राप्रपा अझै ठूलो पार्टी बन्ने।

 

सम्भावना रहेको सो पार्टीका नेताहरु बताउँछन् । रविको पार्टीले राप्रपालाई घाटा लगाएको उनीहरुको विश्लेषण छ ।आखिर रवि लामिछाने र राजेन्द्र लिङ्देनबीचको राजनीतिक भिन्नताचाहिँ कहाँनेर रहेछ त ?।

 

रवि लामिछानेको नजरमा राप्रपा कस्तो पार्टी हो ? यसबारे रास्वपाको चुनावी घोषणापत्रमा ‘विभिन्न पार्टीहरूप्रतिको धारणा’ उपशीर्षक हेरे पुग्छ । रविको दस्ताबेजमा राप्रपा र राजेन्द्र लिङ्देनमाथि कडा टिप्पणी गरिएको छ । राप्रपा र यसका अध्यक्ष लिङ्देनबारे रास्वपाको लाइन यस्तो छ-