रबि लामिछाने र बालेन शाह बारे धर्ती माताको ड’रलाग्दो भबिस्यवाणी, दुबैको ज्या’न ख’तरामा, जुनसुकै बेला जे नि हुन सक्ने विचरा (हेर्नुस भिडियो)
केहि समय देखि नै युटुब र सामाजिक संजालमा एकदमै भाइरल भएको नाम हो धर्ति माता उर्फ गुल्मीकी बिष्णु कुँवर । मानिस र देशकै भविष्यवाणी गर्दै युट्युव भिडियोहरुमार्फत भाइरल बन्दै आएकी धर्तीमाता गुल्मीकी विष्णु कुँवर हुन् ।
गुल्मीको ईस्मा गाउँपालिका–२ का वडाध्यक्ष टीका रेश्मी उनको जन्म घर सोही वडा साविक हस्तीचौर गाविस–८ मा रहेको पालुखाको पनाह टोल रहेको बताउँछन् ।अहिले फेरी विभिन्न जिल्लामा तीन महिना कठिन तपस्या गरेपछि ज्ञान पाएँ।
अहिले सफल भएकी छु। दिनमा मलाई भेट्न आउने भक्तजनको संख्या गनेर साध्य छैन।’ धर्ती माताले भनिन् ।रबि लामिछाने र बालेन शाह बारे धर्ती माताको ड’रलाग्दो भबिस्यवाणी, दुबैको ज्या’न ख’तरामा, जुनसुकै बेला जे नि हुन सक्ने विचरा (हेर्नुस भिडियो)