के पि बा’को जनकपुर रेल, ।
निल्नु न ओकल्नु: आम्दानी मासिक ६५ लाख, खर्च मासिक डेढ करोड नेपालमा सन् १९२७ मै पहिलो पटक रेल सेवा शुरू भएको भए पनि अहिले धनुषाको कुर्था देखि भारतको जयनगरसम्म ३५ किलोमिटर मात्र रेल सेवा सञ्चालनमा छ।
देशभित्र दक्ष जनशक्ति नभएका कारण भारतबाट रेल चलाउनका लागि कर्मचारी ल्याइएको रेल सञ्चालन गर्ने नेपाल रेल्वे कम्पनीले जनाएको छ। भारतीय कम्पनीलाई मासिक १ करोड ४३ लाख रुपैयाँ तिर्नु पर्ने ।
रेल्वे कम्पनीको मासिक आम्दानी लगभग ६५ लाख मात्र छ।साथमा यो पनि: १० सिटे नेकपा एस दुई टुक्रा हुने सम्भावना
३ प्रतिशतको थ्रेस होल्ड समेत कटाउन नसकेर राष्ट्रिय पार्टी बन्न नसकेको नेकपा एमाले ।
विभाजन गरेर बनेको दल नेकपा एसले प्रतितिनिधीसभाको निर्वाचनमा गठबन्धनको बलमा प्रत्यक्षमा १० सिट जितेको छ। त्यो बचाउन पनि हम्मे हम्मे पर्ने अवस्था देखिएको छ।