Sunday, March 26
Shadow

रबीले भेटाए ड’रलाग्दो जंगलभित्र टुकुचा भन्दा ठूलो खोला, शुरुमै रेणु/बालेन/हर्कले दिए बधाई !

रबीले भेटाए ड’रलाग्दो ।

 

जंगलभित्र टुकुचा भन्दा ठूलो खोला, शुरुमै रेणु/बालेन/हर्कले दिए बधाई ! (भिडियो हेर्न तलको लिंक क्लिक गर्नुस)काठमाडौ । राजनीति मा अस्वभाविक उदय गरेका पू्र्वसञ्चारकर्मी रवि लामिछानेले सस्तो लोकप्रियताको लयतिर लम्किएका छन्।

 

स्वतन्त्र उम्मेदवारी दिँदै धरान उपमहानगरपालिकाको मेयर पदमा निर्वाचित हर्क साम्पाङको पानी अभियान जस्तै आफ्ना निर्वाचन क्षेत्रमा लामिछाने सक्रिय देखिएका हुन्।चितवनमा रहेका लामि छानेले प्रतिनिधि सभा सदस्यको शपथ नलिँदै त्यहाँका जनताका स–साना समस्यालाई।

 

प्रत्यक्ष सम्बोधन गर्ने कोशिश गरेका छन्।चितवनको रामनगर , जुगेडी , देभघाट क्षेत्रमा खानेपानीको समस्या छ भनेर स्थानीयले गुनासो गरेपछि रवी लामिछानेले ४७ बर्ष पुरानो खानेपानीको मुहानलाई फेरी ।

 

मर्मत गरेर उक्त पानि वितरण गर्ने योजना बनाएका छन्। भरतपुरको जुगेडी पुल भन्दा केहि माथि बनमा उक्त पानीको मूहानमा ट्यांकी २८ बर्ष अगाडी बाढीले बगाएर थुनिएको छ ।