पाकिस्तानि ।
ले धोका दियो भन्दै नेपाली चेलि दुबैमा अलपत्र (भिडियो सहित)नेपाल बाट गएकी एक युवती अहिले सामाजिक संजाल मा निकै नै भाईरल भएकी छिन । राती करिक एक बजे दुबै मा रुदै बसेकी युवती भन्छिन । पाकिस्तानी ले लभ गरेर धोका दियो बिहे सम्म गर्छु भन्थो तर धोका दियो ।
हामिले ती युवती को पूरा भिडियो यो समाचार को अन्त्यमा राखेका छौ भिडियो हेर्न तल जानुहोला ।थप अर्को समाचार पनि पढनुहोस । नेपाली चलचित्र क्षेत्रान नायिका वर्षा राउतलाई स्पष्ट बोल्ने नायिका भनिन्छ ।
आफ्नो मनमा लागेको कुरा उनले फ्याट्ट बाहिर ल्याइदिन्छिन् । वर्षा संजोग कोइरालाबिचको सम्बन्धको खटपटको झिल्का गत वर्ष देखिएका बेला वर्षाले समकमजिब संजालमा आफ्नो धारणा राखेपछि फिल्मी क्षेत्रमा तहल्का नै मच्चिन पुग्यो ।तर बुढा बुढीको झ’गडा परालको आगो ।
झैं वर्षा र संजोगको झ’गडा साम्य भएसँगै उनीहरु सार्वजनिक कार्यक्रमहरुमा एकसाथ देखिन थालेका छन् । यसै साता अभिनेता सलोन बस्नेत र करिश्मा केसीको मेहेन्दी, विवाह र रिसेप्सन पार्टीमा उनीहरु साथमै पुगेका थिए ।
रिसेप्सन पार्टीमा नवविवाहित जोडीलाई बधाई दिन मिडियाको क्यामेरा अगाडि उभिँदा यो जोडीलाई पत्रकारबाट नियमित झैं बच्चाको