पल शाहबारे ।
आयो खुसीको ।
खबर, छुटे पल शाह, स्वागत गर्न पुगे रबि लामिछाने र राजेश हमाल Paul shahर यो पनिस्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर भारी मतले निर्वाचित भएका काठमाडौँ महानगरपालिकाका मेयर बालेन ।
शाह र धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङ बिचको सम्बन्ध केही समय अगाडी उतारचढावपूर्ण रह्यो ।
तर, पनि अहिले आएर यी दुई बिचको सम्बन्ध हार्दिक देखिएको छ ।