अब रबि लामिछाने ।
प्रधानमन्त्री बन्नुस साथ दिन तयार छौ युवा नेता आउनुपर्छ भन्दै गर्जिए ज्ञानेन्द्र शाहि हेर्नुहोस भिडियो सहित।र यो पनि
बुधबार प्रधानन्यायाधीश चोलेन्द्र ।
समशेर जबरा सर्वोच्च अदालत जाने हल्लाले नेपाल बार एसोसियसनमा हलचल मचायो। प्रतिनिधिसभाको कार्यकाल सकिएको र ।
नयाँ संसद् सञ्चालन नभएको अवस्थामा चोलेन्द्र सर्वोच्च फर्किने हल्लाले बारका पदाधिकारी आश्चर्यमा परे।