Monday, January 30
Shadow

२६ वर्षीय पुष्पा जलेको ठाउँमा पुग्दा… जलेको कपाल र कपडाहरु भेटियो हर्नै नसकीने घटनास्थल (भिडियो सहित)

काठमाडौं ।

 

केटाको परिवारले कारणसमेत नबताई एक्कासी इन्गेजमेन्‍ट टुटाए को उनको परिवारले बताएको छ । आइतबार साँझ पुष्पालाई केटाको परिवारले सामान लिन बोलाएको र र त्यही घर अगाडी नै पुष्पा २० मिनेटसम्म जलिरहेपनि उनीहरुको परिवारले नबचाएको आरोप आफन्तले लगाएका छन् ।

 

पछि प्रहरी आएर उनको उद्धार गरी त्रिवि शिक्षण अस्पताल पुर्‍याए को थियो।त्यहाँबाट कीर्तिपुरस्थित बर्न अस्पतालमा रिफर गरिएको थियो। त्यहाँ उपचारको क्रममा सोमबार बिहान सवा ९ बजे उनको मृत्यु भएको हो। प्रहरीले भने पुष्पाले आफै आफ्नो शरीरमा पेट्रोल छर्केको बताएको छ ।

 

पुष्पा दरबारमार्गस्थित केल्मी नेपालको शोरूममा काम गर्थिन्। उनीसँग इन्गेजमेन्ट गर्ने केटाको न्युरोडमा पसल छ। कोरोना महामारीअघि उनी चीनमा बस्थे। दरबारमार्गमा रहेको केल्मी नेपालको शो रूममा जाँदा ।

 

पुष्पासँग उनको चिनजान भएको थियो।यो पनि- स् १२ पुसदेखि ३०औं त्रिवेणी कप सञ्चालन हुनेस्लमजुङमा ३०औँ त्रिवेणी कप सञ्चालन हुने भएको छ । आगामी १२ पुसदेखि ३० औँ त्रिवेणी कप सञ्चालन हुने भएको हो ।

 

लमजुङ सदरमुकाम बेंसिशहरस्थित सहजी खेलमैदानमा सञ्चालन हुने कपमा यस वर्ष १६ टिमको सहभागिता गराउने क्लबले जनाए को छ ।जिल्लामा फुटबल खेलको विकास र पगरी व्यावसा यीक रण गर्ने र उच्च स्तरीय फुटबल प्रतियोगिता सञ्चालन गर्दै ।

 

आएको र त्रिवेणी क्लबले नयाँ खेलाडीलाई प्रोत्साहन गर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको खेलाडी उत्पादन गर्ने, खेल पर्यटनको विकास र युवाहरूलाई अनुशासित र मर्यादित बनाउनका लागि त्रिवेणी कप सञ्चालन गर्दै आएको क्लबका अध्यक्ष विनोद गुरुङले बताए ।