Monday, January 30
Shadow

कहिले काहि पुरानै पाटीमा फर्कौ फर्कौ लाग्छ । माधब नेपाल

३ प्रतिशतको ।

 

थ्रेस होल्ड समेत कटाउन नसकेर राष्ट्रिय पार्टी बन्न नसकेको नेकपा एमाले विभाजन गरेर बनेको दल नेकपा एसले प्रतितिनिधीसभाको निर्वाचनमा गठबन्धनको बलमा प्रत्यक्षमा १० सिट जितेको छ । त्यो बचाउन पनि हम्मे हम्मे पर्ने अवस्था देखिएको छ ।

 

४ जना सांसद एकातिर हुँदा पार्टीनै विभाजन हुन सक्ने अवस्था आए पछि पार्टी कसरी एक राख्ने भन्ने बिषयमा सो पार्टीका अध्यक्ष माधव कुमार नेपाल तनावमा परेका छन् ।

 

अब एस पार्टीको स्वतन्त्र अस्तित्व लामो समय नचल्ने चर्चाकै विच एमालेसँग एकता गर्नेकि माओवादी केन्द्रसँग एकता गर्ने भन्ने बिषयमा विवाद देखिएको छ ।नेकपा एमालेबाट विभाजन भएर गठन भएको नेकपा एकीकृत समाजवादीभित्र माओवादी केन्द्रसँग एकता गर्ने वा नगर्ने  ।

 

भन्ने विषयमा वि’वा’द चुलिन थालेको छअध्यक्ष माधव नेपाल एकताका लागि सकारात्मक देखिए पनि नेताहरु मुकुन्द न्यौपाने, महासचिव बेदुराम भुसाल र झलनाथ खनाल निकट नेताहरु एकताको विपक्षमा देखिन थालेका हुन् ।