काठमाडौंको ।
थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासी बस्ती दिन भरि त’ नावग्र’ स्त बन्यो ।त्यहा रहेको सुकुम्बासी बस्ती हटाउन पुगेको महानगरको टोलीमाथि स्थानीयहरुले ढुं’गामुढा गरेपछि सो क्षेत्र त’ नावग्र’ स्त बनेको थियो ।
उनीहरुले आफूहरुलाई कि अन्यत्रै भए पनि बस्ने व्यवस्था मिलाउनु पर्ने वा त्यहीँ खाल्डो खनेर पुर्नसमेत उनीहरुले महानगरलाई चेता वनी दिए ।प्र’ दर्शनका’ रिको आ’ क्र मणमा केहि प्रहरीहरु घाइते समेत भए ।
काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्तीमा ह’ तियारसहित प्रर्दशनमा उत्रिएकाहरूलाई महानगर प्रहरीले नियन्त्रणमा लिने भएको छ ।महानगर प्रहरी बलका प्रमुख नगर उपरीक्षक राजु पाण्डेले सुकुम्बासी बस्तीमा अनाधिकृत रूपमा बनाइएका टहरा हटाउन पुगेका काठमाडौं ।
महानगरपालिकाको डोजरलाई स्थानीयले अ’वरोध गर्ने क्रममा अवैध रूपमा हा’ त ह’ ति यारसमेत प्रहार गरेको बताए । उनले त्यस्ता अ’ प’रा धिक गतिविधिमा संलग्नहरूलाई कारबाही नगरी आफूहरू सो क्षेत्रबाट नफर्किने बताए ।
सोमबार अपराह्नदेखि सो बस्तीमा स्थानीयले डोजर चलाउने कार्यमा अवरोध गर्दै ढुं’ गामुढा’ समेत प्र’ हार गरेपछि महानगर प्रहरी बलका प्रमुख पाण्डेसहित दर्जन बढी सुरक्षाकर्मी घा’इते भएका छन ।
सोमबार अपराह्नदेखि सो बस्तीमा स्थानीयले डोजर चलाउने कार्यमा अवरोध गर्दै ढुं’ गामुढा’ समेत प्र’ हार गरेपछि महानगर प्रहरी बलका प्रमुख पाण्डेसहित दर्जन बढी सुरक्षाकर्मी घा’इते भएका छन ।