Friday, June 9
Shadow

अबको प्रधानमन्त्री मलाई दिनपर्छ प्रधानमन्त्री बनेर देशलाइ सिंगापुर बनाउने अभियानमा छु. प्रचण्ड

अबको प्रधानमन्त्री मलाई ।

 

दिनपर्छ प्रधानमन्त्री बनेर देशलाइ सिंगापुर बनाउने अभियानमा छु प्रचण्डले भनेका छननेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनपछि प्रधानमन्त्री बनेर अर्थतन्त्र सुधार गर्ने ।

 

आशय व्यक्त गरेका छन्।बिहीबार नेपाल उद्योग परिसंघले आयोजना गरेको दुई दिने पूर्वाधार सम्मेलनलाई सम्बोधन गर्दै ।अध्यक्ष दाहालले अहिले देश विकासको लागि वातावरण तयार भएको उल्लेख गर्दै आगामी निर्वाचनपछि ।

 

देशको आर्थिक विकास मा ध्यान केन्द्रित गर्ने बताए।अध्यक्ष दाहालले राजनीतिक स्थिरता पछि सम्पूर्ण जीवन आर्थिक समृद्धिमा समर्पण गर्ने स्पष्ट पारे।उनले आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनपछि आफ्नो नेतृत्वमा पुनः देशलाई।

 

आर्थिक विकासको गति दिन ऐन कानूनमा आवश्यक सुधार र संशोधन गर्ने प्रतिवद्धता जनाए। उनले राजनी तिक पार्टी र अन्य देशहरुसँगको सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने दाबी गरे। दाहालले भने, ‘अब हामी शान्ति र स्थिरताको युगमा प्रवेश गरेका छौं। अब देश विकासको निम्ति ।

 

वातावरण तयार भएको छ।अहिले नेपालमा जुन परिवर्तन आएको छ। राजनीतिक नेतृत्वको हैसियतले मैले केही समय अगाडि संविधान सभाबाट संविधान घोषणा भएपछिको निर्वाचन अगाडि नेपाली जनता र अन्तर्राष्ट्रिय मित्रहरुकोसामु पनि ।

 

 

राजनितिक परिवर्तन र स्थिरताको निम्ति धेरै मेहनत गर्‍यौँ। अब बाँकी आर्थिक समृद्धिको लागि हाम्रो ध्यान केन्द्रित हुनेछ भनेर केही प्रयोग गर्न खोजियो। त्यो प्रयोग गरियो र सफल भएन।