दुखद खबर :सर्पले डसेर महिला स्वयम्सेविकाको मृत्यु…. मनमा दया भए Rip लेख्नुहोला ।

Sport

झापामा वि’षालु ।

स’र्पको ड’साईबाट एक जना स्वास्थ्य स्वयम्सेविकाको मृ’त्यु भएको छ ।धाइजन स्वास्थ्य चौकी अन्तरगत मेचीनगर–११ मा सामुदायिक स्वास्थ्य ।

स्वयम्सेविकाको रुपमा कार्यरत रुपा मैनालीको गएराति मृ’त्यु भएको हो । घरमा नै उनलाई सर्पले डसेको थियो । मैनालीलाई करिव चार महिनाअघि पनि गोमन सर्पले डसेको थियो ।

उपचारपछि सामान्य जीवनमा फर्किएर सामाजिक स्वास्थ्य सेवामा सक्रिय मैनालीलाई दोस्रो पटक सर्पले डसेको हो । उनलाइतत्काल अस्पताल लगिए पनि बचाउन नसकिएको परिवारिक स्रोतले जनाए को छ ।

Leave a Reply

Your email address will not be published.