अकला मन्दिरमा ।
राति शंखघण्ट आफै बज्नु, दिनमा भक्त’ जनहरु दर्शन गर्न आउँदा घण्ट आफै ह;;ल्लिनु ! दै;; विक शक्ति (भिडियो सहित) नेपालको गण्डकी प्रदेश, तनहुँ जिल्ला म्याग्दे गाउँपालिका ३, किलचोकमा अवस्थित श्री अकलादेवीको म;हिमा ब;खान गर्दा।
यहाँ स्थित देवीका मुर्ति बनावटी नभई त्यही रहेको शीलामा शिंह र नन्दीको आ;कृति रहेको छ।मन्दिर भित्र भएको विशाल शीलाले खलाई नै आद्यशक्तिको रुपमा अकलादेवीको नामले पू;जा गरिन्छ, जुन मन्दिरको गजुरसम्म पुगेको छ।
अक; ला मन्दिरमा रातिको समयमा मन्दिर परिसरमा शंखघण्ट बज्नु, दिनमा भक्तजनहरु दर्शन गर्न आउँदा मन्दिर परिसरमा रहेका घण्ट आफै हल्लिनु,बा’ह्रै महिना क’ टहर फल्नु, रुद्र देवी मन्दिरको वि’ शाल शीलाखण्ड।
जो कोहीले पनि हल्लाउन सक्नु आदिलाई दैवी;शक्तिको कार;णले भएको जनविश्वास छ। यहाँ श्रद्धालु भक्तजनहरुले गरेको भाकल र मनो’ कामना पुरा हुनु आदि कुराहरु छन्।भिडियो हेर्नुहोस ।
प्रतिकृया दिनुहोस्