Monday, June 5
Shadow

यस्तो पिडा कसैलाई नपरोस् ! ४ दिनको छोरा छोडेर संसारबाट नै बि’दा भइन् रमा……(भिडियो हेर्नुहोस)

पछिल्लो समयमा सामाजिक ।

 

 

संजाल टिकटक मा एउटा भिडियो धेरै नै चर्चित भयो। जुन भिडियो मा सु’त्केरी भएको ४ दिनमा एक आमाको मृ’त्यु भएको थियो। यी भिडियो हरु आफ्नै श्रीमान को टिकटक आइ डी बाट सार्बजनिक भएको थियो।धेरै व्यक्ति हरुले यस घटना बारे जानकारी थीएन, सबै जनाले के कारण होला भन्दै प्रस्न पनि गरेका थिए।

 

यो घ’टना सर्लाही जिल्ला को इश्वरपुर नगरपालिका ५ को रहेछ। आज भन्दा १० बर्ष आगाडी दिपेश कार्की र रमा कुमारी घिमिरे को मागी बिबाह भएको रहेछ।माइतीमा अरु सन्तान कोहि नभएको हुनाले घर परिवारको सल्लाह अनुसार आफ्नो जेठो छोरा लाई माइतीमै राखेर पढाईलेखाई गरेकी रहेछिन।

 

रामलाई माइती बुबा आमाको धेरै नै चिन्ता थियो , आमा बुबाको साहारा बन्छु भनेकी रमा ले अहिले सबैलाई रुवाएर गईन।माइतीमा कोहि नभएपछि बिस्तारै रमा माइती मै बस्ने ।

 

निर्णय पनि गरेकी थिइन्। आफ्नो श्रीमती को मृत्यु को खबर टिकटक मा सार्बजनिक भए लगत्तै रमा का श्रीमान मिडिया मा आएका छन्।