काठमाडौं ४ ।
बाट सम्मानजनक मतसहित बिजयी भएका प्रतिनीधिसभा सदस्य गगन थापाको सांसद पदलाई बालुवाटारले रेड जोनमा राखेको छ । उनले पार्टीको हित विपरित ब्यक्तिगत कु्रालाई मिडियामा बढावा दिन थालेको भन्दै पार्टीमा छलफल गरेर गगन थापाको पद नै खारेज गर्ने मनशायमा बालुवाटार पुगेको हो ।
उनले आफु प्रधानमन्त्री बन्ने भन्दै अनाबश्यक चर्चा गरिरहेको कुराको गम्भीर ध्यानाकर्षण भएको बालुवाटार बताउँछ । एकातिर यने प्रतिकुल परिस्थिीतितमा गठबनधनलाई टिकाएर लानुपर्ने र अर्कातिर गठबन्धनमा भागबण्डा मिलाउन ।
पनि गगन थापालाई प्रधानमन्त्री दिन नसकिने भएकाले संबिधा नको रक्षार्थ खडा भएको जगलाई भत्काउन खोजेको गम्भीर आरोप बालुवाटारले लगाएको छ ।गगन थापा लगायत केही काँग्रेस नेता हरुले भन्ने पार्टी र गठबन्धनको हितविपरित आफुलाई प्रधान मन्त्रीका रुपमा अघि सार्न थालेका छन् ।
माओवादी र काँग्रेसबाटै प३ जनालाई ५ बर्षका लागि आलोपालो प्रधानमन्त्री बनाउँनेगरि बालुवाटारले सत्ता समिकरणको अभ्यासलाई तिब्रता दिएको छ ।