मात्र ” एक लाख” मा जग्गा सम्पर्क नम्बर सहित

News

जग्गाको लागी सम्पर्क नम्बर अन्तिम मा दिएको छ हेर्न नभ्ल्नु होला ।

नवलपरासी बर्द’घाटका सुरेश गुरुङ अहिले यूके’स्थित क्यान्टबरीको एक स्ट्रबेरी फार्ममा काम गर्छन्।हरेक बिहान ४ बजे उठ्नु, खाजा खानु र आफू जस्तै काम’दारहरूको लाममा मिसिएर स्ट्रबेरी टिप्न निस्कनु उनको दैनिकी बनेको छ।अस्थायी बसो’बासबाट एक किलो’मिटर पर रहेको फार्ममा ।

उनीहरू ७-८ घण्टादेखि १२ घण्टा’सम्म खट्छन्।कम्पनी’ले आवश्य कता अनुरूप स्ट्रबेरी टिप्ने बाहेक गोडमेल समेत गराउने उनी बताउँछन्।गुरुङ र अन्य कामदारले प्रतिघण्टा छ क्रेट स्ट्रबेरी टिप्नु’पर्छ र त्यस’बापत घण्टाको १०.१० पाउन्ड रकम उनी’हरूको ब्याङ्क खातामा जम्मा हुन्छ।”लक्ष्य पूरा गर्नु पर्छ।

त्यसैले छिटो गर्न भन्छन्।शनिवार र आइत’वार छुट्टी भनि’एको थियो तर त्यो बेला पनि स्ट्रबेरी पाक्यो वा माग बढी भयो भने काममा लिएर जान्छन्,” गुरुङले भने। उनले त्यहाँ बसेको मासिक ६० पाउन्ड तिर्नु पर्छ र खाना’को खर्च आफ्नै हो।उनी’हरू बसेको ठाउँमा इन्टरनेट सुविधा छैन।

त्यसैले परिवार’सँग सम्पर्कमा रहनका निम्ति मोबाइलमा इन्टरनेट डेटा लिनुमा खर्च भएको छ।कुल खर्च कटाएर मा’सिक डेढ लाख नेपाली रुपैयाँ जोगाउन सकिने उनको अ’नुमान छ। हामी संघ नम्बर…

Leave a Reply

Your email address will not be published.