नेपाली कांग्रेसका ।
युवा नेता गगन थापाले राजतन्त्र आऊछ भन्नु हास्यास्पद रहेको नेपाल संघिय गणतन्त्रिक मुलुकमा परिवर्तन भईसकेको र सबैले संस्थागत गर्दै अघि बढ्नुपर्ने जोड दिएका छ्न । नेपाली काँग्रेसका नेता गगनकुमार थापाले ।
आगामी निर्वाचमा कम्युनिष्ट, मधेसवादी र राप्रपा मिलेपनि काँग्रेस एक्लैले बहुमत ल्याउने दावी गरेका छन् । काठमाडौं महानगर पालिकाको काँग्रेस अधिवेशन समारोहलाई सम्बोधन गर्दै नेता थापाले आगामी निर्वाचनमा काँग्रेसले कसैसँग चुनावी गठबन्धन नगर्ने स्पष्ट पारे।
उनले त्यसका लागि केही ध्यान दिनुपर्ने पनि औल्याए । ‘काँग्रेस कसैसँग मिलेर चुनावमा जाने होइन। कम्युनिष्ट, मधेसवादी वा राप्रपा कसैसँग मिल्ने होइन,’ उनले भने, ‘उनीहरू मिले पनि जित्न सक्छौँ। त्यसको लागि हामीले पनि ध्यान दिएर लाग्नुपर्छउनले थपे, ‘काँग्रेसले आगामी निर्वाचनमा कोहीसँग तालमेल गर्दैन।
एक्लैले बहुमत ल्याउँछ।’ नेता थापाले काँग्रेसमा सुद्धिकरणको आवश्यता रहेको पनि औंल्याए ।अहिलेकै अवस्थामा नेपाली काँग्रेसले देशको नेतृत्व गर्न नसक्ने बताए । अहिलेको अवस्थामा रहेन नेपाली काँग्रेसलाई जनताले भरोसा नगर्ने ।
समेत उनको भनाइ छ। यो पनि नेकपा एमालेका सचिब पृथ्वी सुब्बा गुरुङले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि गम्भीर प्रश्न उठाएका छन् । लुम्बिनी प्रदेशमा सत्ता परिबर्तनप्रति चिन्तित हुदै सचिब गुरुङले अध्यक्ष ओलीकै कारण एमाले खरानी बन्न सक्ने बताएका हुन ।
प्रतिकृया दिनुहोस्