Friday, June 9
Shadow

बालेनले निकाले सुकुम्बासी र हुकुम्बसिको सुची, डोजर लिएर बढे अगी ! हेर्नुहोस

बल्ल देखियो बालेनको पावर,।

 

सुकुम्बासी बस्तीमा भागाभाग, अस्ति नगरप्रहरीलाई हा`न्नेहरु प`क्राउ गर्दै..,(भिडियो हेर्नुस्)अन्य समाचार :- काराेबारकाे चाैथाे दिन आज (मङ्सिर १४ गते) बुधबार सुनकाे र चाँदी दुवै काे भाउ बढेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।अन्य समाचार :- काराेबारकाे चाैथाे ।

 

दिन आज (मङ्सिर १४ गते) बुधबार सुनकाे र चाँदी दुवै काे भाउ बढेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९७ हजार ४ सय रुपैयाँमा कारोबार ।

 

भएको छापावाल सुनको मूल्य आज बुधबार २ सय रुपैयाँले बढ्दै ९७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।त्यस्तै आज बुधबार तेजावी सुन प्रति तोला ७६ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।यस्तै, चाँदीको मूल्य पनि आज बुधबार भने बढेको छ ।

 

आज चाँदीको मूल्य ५ रुपैयाँले बढ्दै १ हजार २ सय ९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।चुनावी अभियानमा मियाँ। पुष्पकमल दाहालले पैसाको बलमा चुनाव जिते भन्न खोज्नुभएको हो?पैसा कसले खर्च गर्‍यो मलाई थाहा छैन। तर‚ यस्ता दृश्य प्रशस्त देखिए।