बुधबार , जेठ ४, २०७९

भर्खरै कालापानी लिपुलेकमा चिनियाँ सेनाले भारतीय सेनालाई ध’पाएर नेपाली सेनाले क’ब्जा गर्यो कालापानीमा

माघ ९, २०७८ आइतबार 830

भर्खरै कालापानी ।

लिपुलेकमा चिनियाँ सेनाले भारतीय सेनालाई ध’पाएर नेपाली सेनाले क’ब्जा गर्यो कालापानीमाभर्खरै कालापानी लिपुलेकमा चिनियाँ सेनाले भारतीय सेनालाई ध’पाएर नेपाली सेनाले क’ब्जा गर्यो कालापानीमा योपनिहेर्नुस् ।

सड़क,शिक्षा ,स्वास्थ्य क्षेत्र लाई विकसित बना उदै जाने:- नगर प्रमुख शाह कृष्णनगर, कपिल वस्तु माघ ५ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाह ले नगरपालि का भित्र संचालित तथा कार्यसमपन्न भैसकेका योजनाको अनु गमन गर्नुभयो ।

कृ ष्ण नगर नगरपालिका वडा नं १२ मा रहेको बरईपुर र भगवानपुर जोड्ने चरङहवा खोलामा निर्मा णाधीनपुल, कृष्णनगर नगरपालिका वडा नं १२ बेद मउ मा निर्माणाधीन अस्पताल तथा सोही वडा को हृदयनगर मा रहेको श्री राष्ट्रीय।

आधारभूत विद्यालय को निर्माणाधीन भवन लगायत सोही गाँउमा कार्यसमपन्न भैसकेको डिप बोरिंगको अनुगमन गर्नुभयोउक्त योजनाहरू नगरपालिकाको पहल तथा केहि योजना मा नगरपा लिकाको लगानी रहेको तथा प्र,देश स्तरीय यो जना र जिल्ला समान्वय समितिको लगानी ।

का योजना हरू रहेको नगर प्रमुख रजत प्रताप शाहले जानकारी दिएका छन् कृष्णनगर नगरपालिकाको भदुई, मानपुर, जोशिडिहवा, बरईपुर, भगवानपुर, हृदयनगर, हरिगवा, शिवभारी लगा यतका गाँउ पछडिएका ले बाटोघाटो, शिक्षा , स्वास्थ्य लगायत अन्य ।

क्षेत्रमा आफूले सुविधा सम्पन्न बनाउदै जाने बताउदै नगर भित्र आफूले पहल गरेर आउने समयमा विभिन्न योजनाह रू प्रदेश र संघिय सरकार बाट ल्याउने तथा नगर को बजेट बाट हुन सक्ने विकास गर्न आफू सधै लागिरहने बताउनु भयो ।

नेपालभाईरल न्यूज मोटिभेट न्यूज डटकम सकारात्मक पत्रकारि ताको प्राय हो । नेपालमा सकारात्मक पत्रकारिताको अभ्यास गर्ने

प्रतिकृया दिनुहोस्