काठमाडौं ।
आफूहरुलाई हटाउन खोजेको बिरोधमा थापाथलिस्थित बस्तीका सुकुम्बासीहरु काठमाडौं महानगरपालिकाका घेराउमा पुगेका छन् ।मंगलबार बिहान सुकुम्बासीहरु बागदरबारस्थित महानगर पालिकाको कार्यालय घेराउमा पुगेका हुन् ।
सोमबार काठमाडौं महानगरपालिकाले थापाथलीस्थित सुकुम्बासी बस्तीमा बनेका संरचना हटाउन डोजर लगेको थियो ।आफूहरुलाई व्यवस्थापन नगरि हटाउन खोजेको भन्दै।
उनीहरु घरेलुहतियार सहित प्रतिकारमा उत्रिएका थिए भने महानगरपालिकाका मेयर बालेन्द्र शाह र गृहमन्त्रीविरुद्ध नाराबाजी गरेका थिए ।