Monday, January 30
Shadow

सन्दिप लाई रिहा गर्न रबि पुगे अदालत बल्ल आयो निकै खुशीको खबर

सन्दिप लाई रिहा गर्न रबि पुगे।

 

अदालत बल्ल आयो निकै खुशीको खबर आएको छ भन्दै अहिले समचार हरु आएको छ ।एस्त सम्चार हरु झुठो हो भन्दै नयाँ कुरा आएको छ । ८ गते सन्दिप को बक्पत्र नभए पछी फेरी पेसी सरेको छ । बिस्त्रित जानकारी भिडियो मा समाबेश गरिएको छ ।

 

अभिनेता सलोन बस्नेतले प्रेमिका करिश्मा केसीसँग विवाह गरेका छन् । ३ वर्ष देखीको प्रेम सक्बन्धलाई यो जोडीले बिहेमा परिणत गरेका हुन् ।बिहेमा अभिनेता तथा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, सलिनमान बनिया, अभिनेत्रीहरु पूजा शर्मा, वर्षा राउत लगायत उपस्थित थिए ।

 

बिहे अहिले पनि धुमधामका साथ चलिरहेको छ ।सोमबार चन्द्रागिरि रिसार्टमा परिवारका सदस्य, आफन्त र फिल्मकर्मीहरुको उपस्थितिमा उनीहरुले विवाह गरेका हुन् ।

 

१२ सय जना जन्तीका साथ सलोनलाई डोलीमा चढाएर विवाह समारोह स्थल भालेश्वर मन्दिरमा लगिएको थियो ।