कुवेतमा बच्चा जन्माएर ।
आमाबुबा नै फरार, बिदेशमा बच्चाको बिचल्ली,झापा बिर्तामोडकी शान्ता र पाल्पाका सूर्यले अनैतिक सम्बन्ध कायम गरेर जन्माएका यी बालक अहिले एक्लै रुँदै कुवेतमा हिँडिरहेका छन्, कोही आफनत नभएपछि यी दायलु नेपाली युवकले काम नै छोडेर ति बच्चालाई संहालेका छन्, हेर्नुहोस् अनैतिक सम्बन्ध कायम गर्ने ।
यो जोडीको कालो कर्तुतकाठमाडौँ । कुवेतमा एक जोडीले आफ्नो नाबालक छोरालाई छाडेर भागेका छन् । झापा बिर्तामोडकी शान्ता माया मगर र पाल्पाका सूर्य आले मगरको अनैतिक सम्बन्धबाट जन्मिएका एक नाबालकको बिचल्ली भएको छ । काभ्रे पनौतीका एक पुरुषले अहिले शरण दिइरहेका छन् ।
ति बालकका बाबु आमा दुवै इलिगल रहेका कारण बाबु आमालाई प्रहरीले नेपाल फर्काइदिएपछि उनीहरु नेपाल आएपछि ति नाबालकलाई नेपाल ल्याउन कुनै पहल नै नगरेपछि रुकुमका मदनले १० महिनादेखि ।
आँफुले संहाल्दै आएका छन् ।ति नाबालक बालकको अहिले बिचल्ली भइरहेका बेला बालककी आमाले कुवेतमा रहेका सबै साथीभाई र आफन्तहरुलाई ब्लक हानेर फरार रहेको कुवेतमा रहेका नेपालीहरुले बताएका छन् ।