Monday, January 30
Shadow

देउवालाई प्रधानमन्त्री कुर्सिबाट उठिबास लगाएर ओलीलाई राख्ने प्रचण्डको डिल फाइनल

मंसिर ४ गते भएको प्रतिनिधिसभा ।

 

तथा प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम नआउँदै अबको सत्ता समिकण कसरी अघि बढ्ला भन्ने चासो र चर्चा सुरु भएको छ ।नेपाली काग्रेस सँगको गठबन्धनलाई अबको २० बर्ष सम्म लाने भन्दै बाचा गरेर निर्वाचनमा होमिएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दहाल ।

 

प्रचण्ड निर्वाचनमा माओवादी केन्द्रले नमिठो धक्का खाए पछि मर्माहत भएका छन् ।गठबन्धनका कारण नेपाली काग्रेसले राम्रै जित निकाले पनि माओवादी केन्द्रलाई भने व्याक फायर भएको छ  काग्र्रेसका उम्मेदवार भएका।

 

ठाउँमा गठबन्धनका उम्मेदवारले सहज जित निकाली रहे पनि माओवादी केन्द्र र नेकपा एसका उम्मेदवार भएका ठाउँदा पराजय बेहोरीरहेको छ ।नेपाली काग्रेससँगको गठबन्धन प्रत्युत्पादक भएको भन्दै अब काग्रेससँगको सम्बन्ध तोडेर ।

 

बाम एकताको लागी पहल गर्नु पर्ने आवाज नेकपा माओवादी केन्द्र भित्र दरिलो रुपमा उठ्न थालेको छ । निर्वाचनको पुरा मत परिणाम नआउँदै नेकपा एमालेका अध्यक्ष केपी ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड विच टेलिफोन संवाद भए पछि बाम एकताको बहस सुरु भएको छ ।

 

ओली र प्रचण्ड विच निर्वाचनमा जित हाँसिल भए पछि बधाई साटासाट गर्नका लागी टेलिफोन संवाद भएको भनिए पनि आगामी राजनितीक कोर्षका लागी ओली प्रचण्ड संवादको थालनीले विशेष अर्थ राख्ने चर्चा राजनितीक बजारमा चल्न थालेको