Monday, January 30
Shadow

रबि लामिछानेको पार्टीलाई भोट हाल्ने भन्दै जनतामाथि खनिए प्रचण्ड !

काठमाडौं ।

 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको मतलाई ‘आवेगको मत’ भन्दै टिप्पणी गरेका छन् ।काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले गत मंसिर ४ गतेको प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा जनताले आवेशमा मत हालेको उनको टिप्पणी गरे।

 

राष्ट्रिय स्वतन्त्र पार्टीलाई गएको मत आवेशको भएकाले राजनीतिक दल र नेतृत्व गम्भीर हुन आवश्यक रहेको उनको भनाइ छ।ीबहmष् त्थचभकजनताले राम्रो एजेण्डा भएकाले गणतन्त्र संघीयता, समावेशी समानुपातिक यी मान्यतालाई रुचायो भन्ने पनि देखिँदैन’ उनले ।

 

भने–‘त्यसैले कहीँ न कहीँ विबकको ठाउँमा आवेगले काम गरेको छ। राजनीति दल र नेतृत्वलाई पनि त्यस विषयमा ध्यान जाओस् भन्न चाहन्छु।’‘भर्खरै भएको चुनावतिर नजर लगायो भने राम्रो विकास गरेर तीव्र गतिमा ।

 

भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य रोजगारीसहित जनताको जीवनमा सहज बनाउन व्यापक रूपमा बढो मेहनत गरेर काम गर्दा पनि मान्छेलाई सन्तुष्टि मिलेको छैन’ उनले भने–‘जनताले विकास र समृद्धि त चाहेका छन् तर, अहिलेको मतपरिणमलाई हेर्दा विकासलाई रुचाएको पनि देखिँदैन।’