Sunday, March 26
Shadow

पि’डित युबतीले बकपत्र लिदै, माईती नेपालले डलरको लागि युबतीको प्र’योग गरेको(भिडियो हेर्नुस)

भद्रपुर ।

 

गर्न खोज्नेलाई केही कुराले छेक्दैन भन्ने ज्वलन्त उदाहरण स्वरुप शिवसत्ताक्षी नगरपालिका वडा नं ५ निवासी अशिका राजवंशीले देखाएकी छन् । १२ वर्षीया अशिकाको साहस ले गर्दा अहिले चर्पी बनेको छ ।

 

उनि एक्लैले नदीबाट बालुबा बोकेर शौचालय बनाएकी हुन् ।घरको आर्थिक अवस्था निकै कमजोर भएकी तर उमेरले १२ वर्ष नकाटेकी शिवगञ्ज जनआदर्श माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्यय नरत बालीका अशिका ।

 

राजवंशीले हिम्मत गरेर एक्लै नदीबाट बालुवा ल्याएर घरमा शौचालय बनाएकी पछि हेर्ने सवै चकित परेका छन् ।शिवसत्ताक्षी नगरपालिकामा खुल्ला दिसामुक्त अभियान थालनी भएपछि अशिकालाई चर्पी बनाउने चिन्ताले पिरोलेको थियो।

 

अशिकाले गाउँमा चर्पी बनेको देखेर चर्पी बनाउने अठोट गरी चर्पी बनाउनका लागि उनी आफैँले नदीबाट बालुवा बोकेर ल्याएपछि अभियानकर्ताले खाल्डो खनी रिङ बनाउन लगाएर चर्पी बनाएका थिए।