बुधबार , जेठ ४, २०७९

विदेशमा मारिए भनेकी नेपाली चेली दुबईको जेलमा जीउँदै म र्दै छिन् (भिडियो हेर्नुस्)

माघ ७, २०७८ शुक्रबार 143

तुरुन्तै हेर्नुहोस भिडियो ।

तलतिर राखिएको छ करिव ३ वर्ष अगि बैदेशिक रोजगारीका लागि दुबै पुगेकि मोरङ जिल्लाको मिक्लाजुङ गाउँपालिका ६ धप्पड घर भएकी २८ वर्षिय कौशिला मगर करिव ३ महिनादेखी सम्पर्क बिहिन भए पछि उनका परिवार मिडियामा आएका थिए ।

आफू अब घर आउन लागेको भन्दै कुरा गएको एक दिन पनि न”बित्दै दुबैबाट कौशिला बसेको ठाउँमा कसैको ह”त्या भएको भन्दै खबर आएको कौशिलाकी आमाले बताएकी थिइन ।

त्यहाँ बस्ने एक जनाको ह:त्या भएको र अन्यलाई प्र’हरीले जे’ल लगेको भनी खबर आएको उनको भनाई थियो ।त्यसपछी कौशिला को नै च”क्कु’ले घाँ’टी छि’ना’एर ह”त्या भएको भन्ने अ:पुष्ट खबर आएको थियो ।

दुबैबाट विभिन्न ब्याक्तीबाट विभिन्न खालको खबर आए पछि यता परिवारमा भने रु’वा’बा’सी चलेको थियो । कौशिलाको ह”त्या भएको हो या जे’लमा रहेको भन्ने कुनै निश्चित थिएन । ह”त्या र जे”ल दुबै खाले खबर आई रहेको थियो ।

त्यसको लागि सहयोग गरिदिन कौशिलाको परिवार मिडियामा आएका थिए । तर अहिले भने कौशिला जे”लमा नै रहेको पुष्टि भएको बताईएको छ । ३ वर्ष अघि दुबै पुगेकी कौशिला भिसा सकिए पछि भिजिट भिसा थप गरेर दुबैमा नै एक नेपाली ‘रेस्टुरेन्टमा काम गर्दै आएकी थिइन ।

त्यहाबाट पनि अब केही दिनमा नै घर फर्किने उनले बताएकी थिइन । उनले आफू अब छिटै घर आउन लागेको बताएको कौशिलाकी आमाले बताएकी छिन । त्यसको भोलिपल्ट नै कौशिलाको ह”त्या को खबर आएको थियो । तर उक्त खवर भने अहिले झु”टो भएको छ । उनिहरु बसेको ठाउँ।

मा एक जना महिलाको ह”त्या भएको र कौशिला सहित अन्यलाई प्र”हरीले प”क्राउ गरेको खुलेको छ । सगै काम गर्दै आएकी एक महिलाको उनिहरु बस्दै आएको ठाउँमा नै ह”त्या भएको बताईएको छ ।

प्रतिकृया दिनुहोस्