Monday, January 30
Shadow

फेरी रबि बरे फेरी बोलिन सबिता माता प्रधानमन्त्री कुनै पनि हालतमा हुदैन

फेरी रबि बरे फेरी बोलिन ।

 

सबिता माता प्रधानमन्त्री कुनै पनि हालतमा हुदैन भन्ने तर्क दिएको छ। रबी का समर्थक हरु ले उन्लाई धेरै गाली को बर्ष भए पछी उनी फेरी मिडिया मा आएर आफ्नो कुरा बोलेको छ ।डेली नेपाल ले तयार पारेको यो भिडियो मा सम्पूर्ण कुरा उलेख गरिएको छ ।भरतपुर महानगरपालिकाको ।

 

सहिदचोक–धर्मचोक–कचपचे सडकखण्डअन्तर्गतको धर्मचोक क्षेत्रमा निर्माण सुरु भएको लामो समय हुँदा पनि कालोपत्र हुनसके को छैन । यसका कारण बर्खायाममा सडक हिलाम्मे हुने र हिउँदमा धुलो उडेर स्थानीयवासीले हैरानी खेप्दै आइरहेका छन् ।

 

तत्काल सडक बनाउन स्थानीयले पटक–पटक आवाज उठाए पनि सुनुवाइ नभएपछि स्थानीय आजित थिए । आफूलाई विश्वास गरेर भारी मत दिएर जिताएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष , चितवन क्षेत्र नं २ बाट नवनिर्वाचित सांसद रवि लामिछाने शनिबार स्थानीयको सडकको समस्यालाई ।

 

समाधान गर्न ‘फिल्ड’मै जानुभयो । सडक निर्माणको ठेक्का पाएको कम्पनीका प्रतिनिधि र निर्माण व्यवसायी सङ्घ चितवनका अध्यक्षलाई बोलाएर नवनिर्वाचि सांसदले बाटो निर्माणको सार्वज निक प्रतिबद्धता गर्न लगाउनुभयो ।

“यहाँका जनताको धेरै गुनासो सडकको बारेमै छ, आज त्यही भएर ठेकेदार कम्पनी र सम्बन्धित पक्षलाई यहीँ ल्याएर समस्या समाधान गराउने प्रयास गरेको छु”, लामिछानेले भन्नुभयो