उनले भने, ‘आउने निर्वाचनमा काठमाडौं क्षेत्र न.२ बाट वा मेरो गृह जिल्ला जुम्लाबाट म अहिले हेर्दैछु, जनताले जहाँबाट लड भन्नु हुन्छ, म त्यहीबाट लड्छु ।

News

राष्ट्रिय प्रजातन्त्र ।

पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले काठमाडौंको क्षेत्र न.२ बाट चुनाव लड्ने बताएका छन् ।नेताहरुले चुनावको खर्च उठाउनको लागि व्यवसायिसँग मिलेर मूल्य वुद्धि गरेको र हिन्दु, बुद्ध र किरात धर्म नेपालको अर्थ व्यवस्था र अर्थतन्त्र भएको बताएका छन् ।मुलुक बचाउन राष्ट्रपति र प्रधानमन्त्रीहरुको ध्यान।

नभएको गुट बनाउन, आफनो कुर्सी जोगाउनको लागि मात्र ध्यान भएको उनले बताएका छन् ।अहिलेको व्यवस्था गलत भएकोले जितेर संसदमा गए पनि केही गर्न नसक्ने र नेपालको अर्थ व्यवस्था, अर्थतन्त्रलाई बुझेर राजनीति नगरे सम्म देश मागेर नै चल्ने बताए ।संसदीय व्यवस्था नेपालको लागि उपयुक्त।

नभएको यो व्यवस्था गलत भएको र यो कानुन परिर्वतन नगरे सम्म देश नबन्ने अब आफै सदनमा छिरेर कानुन परिर्वतन गर्ने बताएका छन् ।उनले भने, ‘आउने निर्वाचनमा काठमाडौं क्षेत्र न.२ बाट वा मेरो गृह जिल्ला जुम्लाबाट म अहिले हेर्दैछु, जनताले जहाँबाट लड भन्नु हुन्छ, म त्यहीबाट लड्छु ।

Leave a Reply

Your email address will not be published.