बिहिबार , जेठ ५, २०७९

नेपालको जमिन भारतलाई एक पाईला टेक्न दिन्न मर्नु परे मरौला तर कालापानी लिम्पियाधुरा लिपुलेक फिर्ता गरेरै छोड्छु : केपी शर्मा ओली

माघ ७, २०७८ शुक्रबार 224

केपी ओलीको ।

जस्तो भिजन नेपालमा कसैसँग छैन, अब प्रचण्डले काँग्रेस कब्जा गर्छनः सुन्दरमणी दिक्षितनेपाली काग्रेसले माओवादी केन्द्र , नेकपा एस लगायतका कम्युनिष्ट पार्टी सँग गठबन्धन गरेर सरकारको नेतृत्व गरिरहेको छ । यसै विचमा यो गठबन्धन निर्वाचन सम्मै कायम रहलाकी नरहला भनेर पनि विभिन्न चर्चा विश्लेषणहरु हुने गरेको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव कुमार नेपालले आगामी निर्वाचनमा काग्रेस सँग गठबन्धन गरेर नेकपा एमाले र केपी ओलीलाई पत्तासाफ बनाउँने हुंकार पटक पटक दिएका छन् । त्यसो भएमा कसो होला भन्ने चर्चा पनि हुने गरेको छ ।

यसै विचमा नागरिक समाजका अगुवा एवं वरिष्ठ चिकित्सक डा सुन्दरमणी दिक्षितले भने काग्रेस र कम्युनिष्टको विचमा गठबन्धन गर्ने कुराका बिषयमा स्वादिलो जवाफ दिएका छन् । आउँदो चुनाव बाट पनि पत्तासाफ हुने मन छ ।

भने माओवादी र माधव नेपाल सँग काग्रेसले गठबन्धन गरोस् भनेर दिक्षितले जवाफ दिएका छन् ।विशेष कुराकानीमा डा दिक्षितले कोही कमजोर छ भने न अर्को सँग गठबन्धन गर्छ नभए किन गर्छरु भन्दै गठबन्धन गर्न तयार हुनुनै काग्रेसको पहिलो हार हुने बताएका छन् ।

काग्रेस र कम्युनिष्ट गठबन्धन गरेर गए पनि जनताले त्यसलाई अस्विकार गर्ने भन्दै दिक्षितले त्यसको सोझो फाइदा फेरी पनि ओलीलाई नै हुने दावी गरेका छन् ।

प्रतिकृया दिनुहोस्